मनोरञ्जन

‘कुटुमा कुटु’ गीतलाई यूट्यूवमा १० करोड भ्यूज



काठमाडौँ, ११  बैशाख । फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले यूट्यूवमा १० करोड भ्यूज प्राप्त गरेको छ ।

कुनै पनि नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो । राजनराज र मेलिनाको स्वर रहेको गीतमा गायक राजनराजकै शब्द तथा  संगीत रहेको छ ।

१० करोड क्लवमा प्रवेश गरेको गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ रहेको छ ।

भिडियो