काठमाडौँ, १२ वैशाख । सत्तारुढ नेकपाका युवा तथा विद्यार्थी संगठनका नेताहरुले २४ घण्टाभित्र एनसेलले कर नतिरे दबावका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।
बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले एनसेलको सिम कार्ड प्रयोग नगर्न समेत सबैलाई अपिल गरेका छन ।
विज्ञप्ति











प्रतिक्रिया दिनुहोस्