काठमाडौं, १६ वैशाख । संघीय संसद्का चौथो अधिवेशन आजबाट शुरु भएको छ ।
बजेट अधिवेशनको सुरुमा शीर्ष नेताहरुले शुभकामना सन्देशसहित सम्बोधन गर्ने भएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपाका उपनेता सुवास चन्द्र, संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ, राजपाबाट एकजनाले बोल्नेछन् ।










प्रतिक्रिया दिनुहोस्