काठमाडौँ, २० बैशाख । काठमाडौँको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् । बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्