रुकुम, ३१ बैशाख । विप्लव नेतृत्वको रुकुम पूर्वका जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान करिब २ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलिले जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मुलपानीबाट पक्राउ गरिएको जनाएको छ ।
नियन्त्रणमा लिँदै गर्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेकाले उनलाइ सार्वजनिक अपराध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्