झापा, १ जेठ । झापामा आफ्नै घरमा पालेको गोरुले हानेर एकको मृत्यु भएको छ ।
मङ्गलबार साँझ ६ बजे चरनमा लगाइएपछि घरतर्फ ल्याउँदै आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार
15 May 2019 12:19 PM
झापा, १ जेठ । झापामा आफ्नै घरमा पालेको गोरुले हानेर एकको मृत्यु भएको छ ।
मङ्गलबार साँझ ६ बजे चरनमा लगाइएपछि घरतर्फ ल्याउँदै आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्