काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति भण्डारीले ढकाललाई आवसिय राजदूतका नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव गोपाल प्रसाद ढकाललाई राजदूतका लागि नियुक्त गर्नुभएको हो ।










प्रतिक्रिया दिनुहोस्