समाचार

चट्याङ लागेर ७५ वर्षीया वृद्धाको मृत्यु



पाँचथर, ९ जेठ । चट्याङ लागेर एक जना ७५ वषीया वृद्धाको मृत्यु भएको छ ।

हिलिहाङ गाउँपालिका–५ सुभाङमा बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय सावित्रादेवी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।