समाचार

रामेछाप केन्द्रविन्दु भएर गयो भूकम्प



काठमाडौँ, ११ जेठ । रामेछाप केन्द्रविन्दु भएर भूकम्पको गएको छ ।

शनिबार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देल केन्द्रविन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएको बताइएको छ ।