रुकुम, ११ जेठ । रुकुममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान सानीभेरी गाउँपालिका—६ की १८ वर्षीया बिमला केसीको घर नजिकैको रिड्रनाखोला भीरमा घाँस काट्ने भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) जनाएको छ ।
मृतक बिमलाको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्