राजनीति

कर्मचारीको तलब २० प्रतिशतले बढ्यो



काठमाडौँ, १६ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

आर्थिक बर्ष २०७६(०७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ ।आउँदो आर्थिक वर्षमा राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ ।