मनोरञ्जन

‘बिर्सुं कसरी’ गीत रिलीज (भिडियो सहित)



काठमाडौँ, १८ जेठ । गायिका सन्ध्या पौडेलको ‘बिर्सु कसरी’ बोलको गोतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गजलकार जे.सागरको शब्द तथा आशिष राजको संगीत रहेको छ । राजेन्द्र पौडेलले निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोमा प्रसुना कँडेल ,रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय रहेको छ ।

लामो समयदेखि संगीतमा साधनारत गायिका पौडेलको पहिलो रेकर्डेड गीत हो ।

भिडियो