काठमाडौँ, २१ जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संसदमा आज पनि ११ बजे देखि छलफल सुरु भइरहेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।
Banner News
04 June 2019 11:29 AM
काठमाडौँ, २१ जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संसदमा आज पनि ११ बजे देखि छलफल सुरु भइरहेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्