काठमाडौँ, २१ जेठ । फिल्म ‘ए मेरो हजुर ३’को रेड कार्पेट प्रिमियर बेलायतमा गरिएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियर प्रिमियरमा नायिका सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा उपस्थित रहेको थियो ।

उक्त आयोजित कार्यक्रममा सुहाना, झरना र सुनिलले दर्शकको माया नै आफूहरुको सफलता भएको बताएसगै यति धेरै माया पाएकोमा खुशी व्यक्त गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्