बारा, २२ जेठ । बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको हेटौंडाको टोलीले विकास निर्माणको काममा सहज बनाइदिने भन्दै ७५ हजार रुपैयाँ लईरहेको अबस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्