काठमाडौँ, २४ जेठ । सरकारले आइतबार (जेठ २६ गते) सार्वजनिक विदा दिइने भएको छ ।
सरकारले जेठ २६ गते अर्थात आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त मच्छिन्द्रनाथको भोटो राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने चलन छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्