काठमाडौँ, २५ जेठ । बिर्तामोड नगरपालिका–१० सैनिक मोड बस्ने ४७ वर्षीया मान बहादुर नेम्वाङको इलाममा निमार्णधिन कुलोमा डुबेर मृत्यु भएको छ ।
इलामको सुर्योदय नगरपालिका–१ स्थित श्रीखोला नजिक नगरपालिकाले ठेक्का लगाएको निमार्णधिन कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्