Banner News

प्रतिनिधि सभाको बैठक सुरु प्रत्यक्ष प्रशारण LIVE



काठमाडौँ, २७ जेठ । संसदमा आज ११ बजेदेखी प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल आजबाट सुरु हुँदैछ । उक्त बैठकको सम्भावित कार्यसूचीमा बजेटमाथि मन्त्रालयगत विभिन्न शीर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।