समाचार

विद्यार्थीलेद्वारा विद्यालयमा तालाबन्दी



हुम्ला, ३२ जेठ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ ।

गत चैतदेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेका छन् ।
नयाँ शैक्षिक शत्र शुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन नभएको बताइएको छ ।