सर्लाही, ४ असार । सर्लाहीमा पाँच वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । रामनगर गाउँपालिका १ डमारका रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्