Banner News

आजको प्रतिनिधिसभाको बैठक शुरु, प्रत्यक्ष प्रशारण LIVE



काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको आज ११ बजेको बैठक शुरु भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल सुरु भइरहेको छ ।

आज संसदको उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले पनि जवाफ दिने कार्यसूचि छ ।