राजनीति

सामान्य प्रशासन मन्त्रालयद्वारा स्थानीय तहलाई ३ दिने निर्देशन



काठमाडौँ, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र बजेट पेश गरेका र नगरेकाहरुलाई तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।