पोखरा, १९ असार । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) तथा विप्लव समूहका दुई नेता नेकपामा प्रवशे गरेका छन् ।
बिहीबार बिहान सांसद गुरुङ सहित विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गर्नुभएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले नेकपामा पार्टीमा स्वागत गर्नुभयो ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएका सांसद गुरुङले नेकपाकै सहयोगमा विजयी हुनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्