विराटनगर, २७ असार । सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका तीन वडाका बस्तीहरु डुवानमा परेका छन् ।
शुक्रबार बिहान १, २ र ८ वडाका बस्तीहरु डुबानमा परेका हुन् । परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका(२ र ८ का वस्ती डुबानमा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्