काठमाडौँ, २९ असार । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्