Banner News

मन्त्रीपरिषद्को आकस्मीक बैठकको ९ वटा निर्णय



काठमाडौँ, २९ असार । आज वसेको मन्त्रीपरिषद्को आकस्मीक बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्नेसहित ९ वटा निर्णयहरु गरेको छ ।