काठमाडौँ, १ साउन । अबिरल वर्षासँगै आएको बाढीका कारण देशका विभिन्न भु-भागहरुमा मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
रौतहटमा मङ्गलवार १० जना मृत अवस्थामा फेला परेको गृहमन्त्रालयले जनाएको छ । वर्षाका कारण ३२ जिल्ला प्रभावित भएका छन्, जसका कारण ८० को निधन भएको छ भने ३४ जना अझै बेपत्ता र १७ हजार विस्थापीत भएका छन् ।










प्रतिक्रिया दिनुहोस्