काठमाडौँ, ८ साउन । अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको नयाँ फिल्ममा दुई निर्देशक अनुबन्धित भएका छन ।
रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्मको निर्देशकका लागी रेनाशा वान्तवा राई र प्रदिप भट्टराई रहने भएका छन ।
हाल फिल्मको स्कृप्टमा काम भइरहेको र त्यसमा प्रदिपको समेत संलग्नता रहेको बुझिएको छ । मङ्सिर देखी छायांकनमा जाने लक्ष सहित स्कृप्टमा काम भइरहेको फिल्म मल्टिस्टारर हुने बुझिएको छ ।










प्रतिक्रिया दिनुहोस्