काठमाडौँ, १० साउन । महानायक अमिताभ बच्चनले असामको बाढी पिडित लागी ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।
अमिताभ बच्चनको सहायता निधि प्राप्त गरेपछि असामको मुख्यमन्त्री सर्बानंद सोनोवालले अमिताथलाई ट्वीट गदै आभार प्रकट गरेका छन् । मुख्यमन्त्रीले ट्वीटमा ‘श्री अभिताभ बच्चनद्धारा मुख्यमन्त्री सहायता कोषमा ५१ लाख रुपैयाँ अनुदानको लागी आभार प्रकट लेखेका छन्’ ।
बच्चनले पनि मुख्यमन्त्रीको ट्वीट सेयर गदै भनेका छन, असाम अप्ठ्यारोमा छ ,त्यसैले मैले मेरो दाजुभाई तथा दिदिबहिनीको लागी सहयोग पठाएको हुँ ।’










प्रतिक्रिया दिनुहोस्