समाचार

वीरगञ्जमा एक युवक मृत अबस्थामा फेला



वीरगञ्ज, १५ साउन । वीरगञ्जमा एक युवक मृत अबस्थामा फेला परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुरका ३५ वर्षीय नथु मियाँको गाउँमै रहेको नहरको डिलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको छ । सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।