राजनीति

सभामुख महराले बोलाए सर्वदलीय बैठक



काठमाडौँ, १६ साउन । सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक बोलाएका छन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल राष्ट्रिय जनता पार्टीले लगातारजसो संसद अवरोध गरेपछि सभामुख महराले बिहीबार मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हून ।