पोखरा, १७ साउन । पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार लेकसाइडको खहरे क्षेत्रमा अन्दाजी ३५ वर्षीय अधवैशेको शव फेला परेको हो ।
मृतकको कुनै पहिचान खुल्न नसके पनि नेपाली मुलको नै रहेको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्