राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो



काठमाडौँ, २२ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिको पूर्वनिर्धारित बैठक सरेको छ ।

आजका लागि बोलाइएको बैठक साउन २६ गते दिउँसो २ बजेसम्मका लागि सारिएको हो । विभिन्न १४ बुँदामा छलफल सुरु भएको बैठक असार २२ गतेदेखि जारी छ ।