काठमाडौँ, २४ साउन । सरकारले दिएको सार्वजनिक विदाबाहेकको केही विदाहरु थपिएको छ । सुदुरपश्चिम प्रदेश भर सरकारले साउन २२ गते विज्ञप्ति निकाली उक्त विदाहरु थपिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको यहि साउन आठ गते बसेको बैठकले साउन ३० गते रक्षा बन्धन, भदौ १५ अैटावारी पर्व,भदौ १० भुँवा पर्व,माघ १ माघेसंक्रान्ति जस्ता पर्वहरुका लागि विदा थपिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त पर्वहरु शुदुरपश्चिमका लागि महत्वपुर्ण पर्वहरु रहेकाले विदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्