काठमाडौँ, ३१ साउन । करीब १८ तोला सुनका गहनासहित चार जनालाई ललितपुरका प्रहरीले पक्राऊ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १८ देखि २० तोलासम्म सुनका गहना बरामद भएका छन् ।
बरामद भएको गहना परीक्षण गर्ने काम भईरहेको र गहनासहित पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्