विराटनगर, ३२ साउन । जिल्लाका विभिन्न होटलहरुबाट शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई पक्राउ परेका छन् ।
मोरङमा प्रहरीले शुक्रबार विभिन्न होटल, लज तथा गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्