समाचार

वडाध्यक्षसहित तीन जना पक्राउ



कास्की, ३२ साउन । कास्कीमा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराउने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

शुक्रबार तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराउन सिफारिस गरेको र सहयोग गरेको आरोपमापोखरा महानगरपालिका-१८ का वडाध्यक्ष रणबहादुर थापा वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि अनुसन्धान भईरहेको प्रहरीले ज्जनाएको छ ।