बुटवल, ६ भदौ । नेपाल सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुखसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार पक्राउ पर्नेहरुमा जिल्ला जनसरकार उपप्रमुख रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का बिक्रम यादव, प्रादेशिक जनसरकार सदस्य रुपन्देहीको गैडहवा गाउँपालिका-६ का रुदल यादव र सियारी गाउँपालिका-४ का विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्