राजनीति

राष्ट्रपतिद्वारा जिवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक प्रमाणिकरण



काठमाडौँ, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जिवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक प्रमाणिकरण गरेकी छन ।

दुवै सदनबाट पास भएको जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ लाई प्रमाणिकरण गरेकी हुन ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।