काठमाडौँ, १४ भदौ । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको डरबन्दी अनुसार हुने उल्लेख गरेको छ ।















प्रतिक्रिया दिनुहोस्