Banner News

प्रधानमन्त्री ओलीद्वारा नेपाली महिलाहरुको महान चाड तिजको शुभकामना



काठमाडौँ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभएको छ ।

उपचारको लागि सिंगापुर रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्युटरमा शुभकामना व्यक्त गर्नुभएको हो ।