मोरङ, १७ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक बरामद भएको छ ।
सोमबार विहान प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
समाचार
03 September 2019 08:14 AM
मोरङ, १७ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक बरामद भएको छ ।
सोमबार विहान प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्