काठमाडौँ, २५ भदौ । काठमाडौँको हायात होटलमा आजदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु भएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको उक्त सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्