राजनीति

तरुण दलका महासचिव शाही पदबाट बर्खास्त



काठमाडौँ, २९  भदौ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीलाई सदस्यसमेत नरहनेगरी पदबाट हटाएको छ ।

शाहीलाई अनुशासन विपरित काम गरेको भन्दै अध्यक्ष जितजंग बस्नेतले सदस्यसमेत नरहने गरी कारवाही गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।