काठमाडौँ, ३० भदौ । अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर-७२ जहाज भित्र्याएको छ ।
आइतबार भारतको चेन्नाईबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर-७२ जहाज ८, एटिआर-४२ जहाज तीन र बीच-१९०० ‘डी’ दुई जहाज भएका छन् ।










प्रतिक्रिया दिनुहोस्