काठमाडौँ, ३ असोज । काठमाडौँको तीनकुनेको बिजुलीको खम्बामा आगलागी भएको छ । आज बिहान बिजुलीको तार सर्ट भएर कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै आगलागी भएको हो । उक्त घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्