काठमाडौँ, ७ असोज । मलेसिया रोजगारी खुलेसँगै हवाइ भाडा आकाशिएको छ ।
करिब डेढ वर्षदेखि रोजगारी बन्द हुँदा यो रुटमा एयरलाइन्सले उडान कटौती गरेका थिए । उडान कटौती भएको अवस्थामा एकैपटक रोजगारी खुल्दा भाडा आकाशिएको छ ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान जारी भएपछि भाडा आकाशिएको छ । अहिले मलेसिया जान एकतर्फी ३५ हजारसम्म भाडा पुगेको छ । एक महिनाअघिसम्म २० हजार रहेको भाडा अहिले बढेर ३५ पुगेको हो ।










प्रतिक्रिया दिनुहोस्