काठमाडौँ, १२ असोज । नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हवाई सम्झौता भएको छ ।
सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट त्यहाँका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे ।
शनिबार भएको सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्