समाचार

छुरा प्रहारबाट एक जनाको मृत्यु



पाँचथर, २३ असोज । याङवरक गाउपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

बुधवार बिहान नागीका स्थानीय आइतबहमदुर योङ्गहाङ्गले ताप्लेजुङको सिदिङवा गाउपालिकाका अन्दाजि ४२ वर्षीय अर्जुन मावोलाई छुरा प्रहार गरी हत्या गरेका हुन ।  अभियुक्त आईतबाहादुर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ ।