समाचार

भाइटीकाको साइत कुनदेशमा कतिबेला ?



काठमाडौँ, ७ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको कात्तिक ३ गते बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।